आज सुदूरपश्चिम सरकारले मनाइयो संविधान दिवस


लेखक : सुन्दराञ्चल      अशोज ३, २०८० मा प्रकाशित     
आज सुदूरपश्चिम सरकारले मनाइयो संविधान दिवस

 धनगढी असोज ३,  सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाइएको छ। धनगढीस्थित कभर्डलमा संविधान दिवस मनाइएको हो।

बुधबार संविधान दिवस प्रदेशस्तरीय मूल समारोह समिति सुदूरपश्चिम सरकारले संविधान दिवस भव्य रुपमा मनाएको छ। समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख, मुख्यमन्त्री, विषयगत मन्त्रालयका मन्त्रीहरु, प्रदेश सभाका सभामुख, उपसभामुख सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए।

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ। सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap