आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका बन्द हुने


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका बन्द हुने

धनगढी , पुष ०१,  आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका २४ घण्टाका लागि बन्द हुने भएका छन् । भारतको पलियामा हुने स्थानीय तहको निर्वाचनका कारण सीमानाका बन्द गरिने भएको हो ।

नेपाल–भारत सिमासँग जोडिएको भारतको पलियामा हुन गई रहेको स्थानीय तहको चुनावका कारण पौष १ गते राति १२ बजेदेखि पौष २ गते रातिसम्म २४ घण्टा सीमा नाका बन्द हुने शसस्त्र प्रहरी बल ३४ नंं गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डेयले जानकारी दिए ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap