आज बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ


लेखक : सुन्दराञ्चल      असार २४, २०७९ मा प्रकाशित     
आज बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ

काठमाडौं असार २४, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।

आजको तरकारी तथा फलफूलको मूल्य | Aartha Sambadh

स्थानीय काउली ९० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap