आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ १४, २०७८ मा प्रकाशित     
आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

माघ १४आज पनि देशका केही भू(भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश(१ तथा बागमती प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको हो मौसम पूर्वानुमान महाशाखाका बताएका छन्।तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना -  Ankuran Khabar

आज राति पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।

शुक्रबार बिहान पहाडी भू(भागमा आंशिक बदली रही तराईका केही भू(भागमा हुस्सु र कुहिरो लागेको पनि महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।फरकधार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap