आज देशभर चैते दशैं दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०७९ मा प्रकाशित     
आज देशभर चैते दशैं दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै


धनगढी चैत्र १५,
आज चैत्र–अष्टमी अर्थात चैते दशैं आज देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । चैते दशैं पर्वको अवसरमा आज देशभरका बिभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै चार बजे देखि पूजा आजा तथा दर्शन गर्न दर्शनार्थीको भिडभाड हुने गरेको छ । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिएको छ । भने देशभरका विभिन्न देवीमन्दिर तथा शक्तिपीठहरुमा पूजा आराधाना गरिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap