आगलागी पीडित लाई चैतन्य पाठशालाका अध्यक्ष जोशीले पीडित परिवार खाद्यान्न सहयोग


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०८० मा प्रकाशित     
आगलागी पीडित लाई चैतन्य पाठशालाका अध्यक्ष जोशीले पीडित परिवार खाद्यान्न सहयोग

धनगढी चैत्र १६, धनगढी वडा नम्बर ७ मनहेराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरिएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर ७ का आगलागी पीडित परिवारलाई चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले पीडित परिवार खाद्यान्न सहयोग गरेका हुन् ।

वडा अध्यक्ष मोतीराम रानाको समन्वयमा पाठशालाका अध्यक्ष जोशीले पीडित बटु बिक परिवारलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको चैतन्य पाठशालाका प्रध्यानाध्यापक कटक बहादुर सिँहले जानकारी दिए । खाद्यान्न हस्तान्तरण गर्दै यसप्रकारको संकटको बेला मानवीय सहयोगमा हातेमालो गरी सहानुभूति देखाउनु अनुरोध गरिएको छ ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap