अमेरिकाको राष्ट्रपतिमा डनल्ड ट्रम्प विजयी


लेखक : सुन्दराञ्चल      कार्तिक २१, २०८१ मा प्रकाशित     
अमेरिकाको राष्ट्रपतिमा डनल्ड ट्रम्प विजयी

कार्तिक २१, अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रक्षेपण गरेका छन् ।

ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उहाँ अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी हुनुभएको हो । बीबीसीका अनुसार ट्रम्पले हालसम्म २ सय ७९ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ । जितका लागि २ सय ७० मत आवश्यक पर्छ । यता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले २सय २३ इलेक्ट्रोरल मतमा पाउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पलाई विश्वभरका नेताले बधाई दिइरहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap