अनलाइन पत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      जेष्ठ १३, २०८१ मा प्रकाशित     
अनलाइन पत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी, १३ जेठ / धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा ३ दिने प्रशिक्षण आज सम्पन्न भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले बताए।

प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको थियो । आज सम्पुर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरी समापन गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap