४ लाखको लगानीमा बाजुरा त्रिवेणीमा आयुस स्मार्ट खाजा घर सञ्चालनमा


लेखक : सुन्दराञ्चल      मंसिर ३, २०८१ मा प्रकाशित     
४ लाखको लगानीमा बाजुरा त्रिवेणीमा आयुस स्मार्ट खाजा घर सञ्चालनमा

बाजुरा मंसिर ३, बाजुरा त्रिवेणी नगरपालीका ४ मा आयुस स्मार्ट खाजा घर सञ्चालनमा आएको छ। आज सोमबार देखी   त्रिवेणी नगरपालीका  ४ नजिक आयुस स्मार्ट खाजा घर सञ्चालनमा आएको हो । खाजा घरको एक कार्यक्रमका बिच त्रिवेणी नगरपालिका उप.मेयर कमला जोसी न्यौपानेले उद्घाटन गरेकी हुन्।

उप.मेयर कमला जोसी न्यौपानेले रिवन काटेर खाजा घरको उद्घाटन गर्दै आयुस स्मार्ट खाजा घर परिवारलाई ब्यवसायीक सफलताको शुभकामना ब्यक्त गरेकी छन्।

आयुस स्मार्ट खाजा घर सञ्चालनले आर्थिक कृयाकलाप बढाउनुका साथै युवाहरुलाई ब्यवसायीक क्षेत्रमा लाग्ने प्रेरणा मिल्ने बताए। यस्तै आयुस स्मार्ट खाजा घर सञ्चालक नरीन्द्रा गिरीले उपभोक्ताको चाहाना र मागलाई मध्येनजर राख्दै आयुस स्मार्ट खाजा घर सञ्चालनमा ल्याइएको जानकारी दिए।झण्डै ४ लाखको लगानीमा सञ्चालनमा ल्याइएको खाजा घरमा स्पेसल भेज, नन भेज खाना, अर्गानिक खानेकुरामा कोदो, फाँपर, मकैको परिकार, चाउमिन, चिया ,कफी, चना,समसा, बाजुरामा पाइने अर्गानीक खानेकुरा, स्थानिय उत्पादनका परिकारहरु खुवाउने व्यवस्था मिलाएको खाजा घर सञ्चालक गिरीले बताए।

बाजुरामा पाइने ,फाँपर,लेकाली भेगमा पाएने टिमुर,पनि उपलब्ध रहेको जानकारी दिए।बाजुरा त्रिवेणी नगरपालिका  वडा नम्बर ८ कालापानी घर भएकी  खाजा घर सञ्चालक गिरी आफू हरेक समयमा जनताको भावना लाइ बुझेकोले आफूले यो व्यवसाय अंगालेको बताए ।

गिरी १६ बर्षको उमेर देखी नेपाली काग्रेस  सक्रिय राजनितिमा लागेकी हुन १६ बर्षको उमेर देखी क्षेत्रीय प्रतिनिधी हुदै अहिलेसम्म नेपाली काग्रेस को खेलकुद बिभागको प्रदेश सदस्य समेत हुन राजनितिक पेशा नभएर व्यवसायीक भएर नि राजजितिक गर्ने सकिन्छ भने सो व्यवसाय संचालनमा ल्याएकी हु उनले बताए । ।

अब १५आंै महाधिवेसनबाट प्रतिनिधी सभा सदस्यमा लडेर समाज, र जनातको भावनालाइ मध्यनजर गदै जनताको हित्कै लागि भएर पनि आफू १५ औं महाधिवेसबाट प्रतिधि सदस्यमा लड्ने उनले बताईन् । अहिलेकोे समयमा हरेक युवाहरु दिनानुदिन बिदेश पालाएन भइराखेको अवस्थामा आफैले केही गर्ने उदेश्य खाजा घर सञ्चालनमा लाएको सञ्चालक गिरीले बताए।

 

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap