२६ बर्षको कलिलो उमेरमै अस्ताए चेतराज !


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
२६ बर्षको कलिलो उमेरमै अस्ताए चेतराज !

धनगढी ९ भाद्र । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकिडाडा घर भएका चेतराज पनेरुको निधन भएको छ । युवाहरु माझँ निकै लोकप्रिय रहेका पनेरुको २६ बर्षको कलिलो उमेरमै निधन भएको हो ।

शारिरिक रुपमा स्वास्थ्य नै रहेका उनी गएराति एक्कासी बेहोस भएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

“गए राति ११ बजे अत्तरिया बजारवाट राम्रै संग घर पुगेको भाइ हात खुट्टा धोएर घर भित्र पस्यो , खाना खाउ भन्दा खाएर आएको भनेपछि एक गिलास दुध मात्रै खायो गोदावरी न्यूजसंग कुराकानी गर्दै उनका दाई डिल्लीराज पनेरुले भने – “दुध खाए लगत्तै एक्सासी बेहोस भएका भाईलाई अस्पताल लैजादै गर्दा बिच बाटोमै मृत्यु भएको रहेछ । “

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap