२४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
२४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज

धनगढी माघ , ६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

 

Information about corona virus | City of Stavanger

यस्तै २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् भने। ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap