२१ औं स्थापना दिवसको उपलक्ष्यमा चैतन्य पाठशाला तथा, स्टोन ब्रिज स्कुलले धनगढीमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न्र सयोग,


लेखक : सुन्दराञ्चल      जेष्ठ १९, २०७९ मा प्रकाशित     
२१ औं स्थापना दिवसको उपलक्ष्यमा चैतन्य पाठशाला तथा, स्टोन ब्रिज स्कुलले धनगढीमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न्र सयोग,

महादेव गिरी

सम्वाददाता

 धनगढी जेष्ठ १९, २१ औं स्थापना दिवसको उपलक्ष्यमा धनगढीको तारानगरमा रहेको मानव सेवा आश्रम लाई चैतन्य पाठशाला तथा (स्टोन ब्रिज स्कुल) ले खाद्यान्न्र सयोग गरेको छ । सोही पाठशाला तथा,स्टोन ब्रिज स्कुलका संस्थापक उदय प्रताप सिंह ले धनगढीको तारानगरमा रहेको मानव सेवा आश्रमका संयोजक आदर्श ढकालाई खाद्यान्न्र हस्तान्त्रण गरेका थिए ।Open photo

२०७५ साल मंङसिर १ गते स्थापना भईएको आश्रमलाइ चैतन्य पाठशाला तथा,स्टोन ब्रिज स्कुलले खाद्यान्न्र सयोग गरेको होृ । खाद्यान्न्र सयोग कार्यक्रम,चैतन्य पाठशाला (स्टोन ब्रिज मा, बि,) शिवनगर ५ शिवनगर २१ औं स्थापना दिवसको उपलक्ष्यमा कक्षा ८,९,१०, का विद्यायार्थी हरुको सहभागितामा धनगढी स्थीत मानव सेवा आश्रमलाई खाद्यान्न्र सयोग गरेका छन् ।

Open photo

२०५८ साल जेष्ठ १८ गते साइनिङ्ग स्टार बोडिग स्कुल को नाम बाट स्थापना भएको बिद्यालय स्टोन ब्रिज मा बि हुदै चैतन्य पाठशालामा रुपान्तरण भएको सन्दर्भमा बिद्यायार्थी हरुलाई मानवीय मूल्य सहित संस्कार युक्क्त शिक्षामा जोड गर्ने कुरा बिद्यायालयका संस्थापक उदय प्रताप सिंह ले बताए । सोही कार्यक्रममा बिद्यायार्थी,र शिक्षकहरुको उपस्थिति रहेको थियो।

No description available.No description available.No description available.Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap