२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक


लेखक : सुन्दराञ्चल      माघ २, २०८१ मा प्रकाशित     
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक

माघ २, २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ।दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ।

यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap