हात्तिपाइले रोगविरूद्धको औषधी खुवान आजबाट सुरु


लेखक : सुन्दराञ्चल      फाल्गुन ११, २०७९ मा प्रकाशित     
हात्तिपाइले रोगविरूद्धको औषधी खुवान आजबाट सुरु

महादेव गिरी संवाददाता

धनगढी फागुन ११,  हात्तीपाइले रोग विरुद्धको औषधि ६ वटा प्रदेशका १४ वटा जिल्ला मध्य कैलाली जिल्लामा रहेका सबै समुदायलाई लक्षित व्यक्तिहरुलाइ हात्तिपाइले रोगविरूद्धको औषधि खुवान आज देखी सुरु गरेको छ ।

सुदूरपश्चिमको प्रदेशको कैलाली जिल्ला समन्वय समितिको प्रङ्गणमा स्वास्थ्य कार्यालयको आयोजनामा हात्तिपाइले रोगबिरुद्ध औषधी खुवाउन सुरु गरेको हो ।

आम औषधी सेवन कार्यक्रम लागु भएका समुुदायमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको बुुधमा तथा घरदैलोमा गएर औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले सम्पूर्ण जिल्लाबासीलाई औषधि सेवन गरि यो हात्तिपाइले रोगबिरुद्धको माहान अभियानलाई सफल पार्न आग्रह समेत गरेको छ ।

जिल्ला स्वास्थय कार्यलयका अनुसार धेरैले औषधि लिएर घरमा जाने तर नखाएको पाइको छ । त्यसैले हामीले स्वास्थ्यकर्मीकै अगाडी खानुप्रर्ने भनिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ  ।

No description available.

यो हात्तिपाइले रोग निवारण अभियान जिल्ला समन्वय समितिका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतले औषधि सेवन गरेका थिए । भने आजै देखी शुरू भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय कैलालीले जनाए । जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । भने आम यो हात्तिपाइले औषधी सेवनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको स्वास्वाथ्य कार्यलयले बताए । करिव जिल्ला भरि १२६२,जना स्वास्थ्यकर्मी र १२६२,जना महिला स्वास्थ्य स्वयंसेवीका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap