३१ वैशाख: कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का हाजिरीजमानीमा छुटेका छन् । उनलाई मंगलबार हाजिरजमानीमा छोडिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
खड्कामाथी अनुसन्धान गर्न आइतबार २ दिनको म्याद थप गरिएको थियो । सुन चोरी लगाएतमा संलग्न रहेको आरोपमा खड्कालाई वैशाख २१ गते अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको थियो ।