धनगढी१७ भाद्र । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई धनगढीका सडकमा निकालेको छ।बिहीबार नियमित अभ्यासका क्रममा धनगढीको बोराडाँडी ब्यारेकबाट साउन १४, २१ र २८ गते तथा भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको छ। नियमित अभ्यास अन्तरगत ३ वटा गाडी गुडाइएको नेपाली सेनाले जनाएको छ।