सेती प्रादेशिक अस्पतालमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २९ भाद्र । सेती प्रादेशिक अस्पतालमा मंगलबार गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनाको नमूना परिक्षण गर्दा  २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै १३३ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल सेती अस्पतालमा १५ जना कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap