सेती प्रादेशिक अस्पतालका मेसु डा. पाण्डेलाई पितृशोक


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालका मेसु डा. पाण्डेलाई पितृशोक

कैलाली-धनगढी स्थित सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेलाई पितृशोक परेको छ। पाण्डेका ७४ वर्षीय बुवा ताराप्रसाद पाण्डेको धनगढीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो। पाण्डेको गोदावरी घाँटमा अन्तिम संस्कार हुने बताइएको छ। तारा प्रसाद पाण्डे पूर्वमालपोत अधिकृत समेत हुन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap