सेती प्रयोगशालामा १३ जनाको कोरोना परिक्षण गर्दा मंगलबार १ जनामा संक्रमण पुष्टी


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा १३ जनाको कोरोना परिक्षण गर्दा मंगलबार १ जनामा संक्रमण पुष्टी

धनगढी १५ भाद्र । सेती प्रदेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा मंगलबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बितेको २४ घण्टामा १३ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमाउपचाररत १ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन यस्तै २ जना नयाँ भर्ना भएका छन ।  हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ५ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap