सेती प्रयोगशालामा बुधबार गरिएको कोरोना परिक्षणमा २ जनामा संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा बुधबार गरिएको कोरोना परिक्षणमा २ जनामा संक्रमण पुष्टि

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार  थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ४४ जनामा कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि हो ।यस्तै ४२ जनाको  रिपोर्ट निगेटिभ आएको छ ।

अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये २ जना आइसियुमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा कुनै पनि नयाँ बिरामी भर्ना भएका छैनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap