सेती प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ।अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३४ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।यस्तै ११५ जनाको रिपोर्ट निगेटिभ आएको छ ।  गएको  २४ घण्टामा ५ जना नयाँ बिरामी अस्पतालमा  भर्ना भएका छन् भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap