सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि

धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २७ जना कोरोनाको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १५९ जनाको नमूना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप २ जना बिरामी भर्ना भएका छन् भने ५ जना निको भएर डिस्चार्ज भएका छन्। हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap