सेती अस्पतालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
सेती अस्पतालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १९ साउन । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप मंगलबार २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । भने,५ जना अस्पतालमा भर्ना भउका छन् ।हाल अस्पतालमा २१ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap