सेती अस्पतालमा थप १९ जनामा देखियो कोरोना


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
सेती अस्पतालमा थप १९ जनामा देखियो कोरोना

धनगढी ६ असाेज । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा ९३ जनाको नमूनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्न भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए। उनका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेकोछ। जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap