सुन-चाँदीको मूल्य घट्यो


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य एक सयले घटेको छ। आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार दुई सय रुपैयाँमा किचबेच भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap