सुनचाँदीको मूल्यमा गिरावट, कति घट्यो ?


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
सुनचाँदीको मूल्यमा गिरावट, कति घट्यो ?

काठमाडौँ / मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ४०० रुपैयाँ घटेर ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ पर्नेछ । यता, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । महासंघका आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार हुनेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap