सुनको मूल्य स्थिर, चाँदी बढ्यो


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य ९१ हजार ६ सय मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार १ सय कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदी १ हजार २ सय १० कायम गरिएको छ । शुक्रबार चाँदी तोलाको १ हजार २०० मा कारोबार भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap