सुनको भाउ प्रतितोलामा एक हजार ६ सय रुपैयाँ बढ्यो


लेखक : सुन्दराञ्चल      फाल्गुन १६, २०७८ मा प्रकाशित     
सुनको भाउ  प्रतितोलामा एक हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौँ  १६ फाल्गुन  सुनको भाउ सोमबार  प्रतितोलामा एक हजार ६ सय रुपैयाँको दरले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ। आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएकाे छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap