सुनकाे मूल्यमा सामान्य वृद्धि


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
सुनकाे मूल्यमा सामान्य वृद्धि

काठमाण्डाै २६ साउन । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ । आज प्रति तोलामा २०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap