सुदूरपश्चिम महोत्सवमा दर्शकको घुइँचो


लेखक : सुन्दराञ्चल      पुस ३, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम महोत्सवमा दर्शकको घुइँचो

धनगढी  पुष ०३,कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा दर्शकको घुइँचो लागेको छ । मंसिर २२ गतेबाट सुरु भएको महोत्सवको अवलोकनका लागि दर्शकको घुइँचो लाग्न थालेको हो । दर्शकको मागलाई मध्यनजर गर्दै महोत्सवको अवधि समेत चार दिन बढाइएको छ । पुस २ गतेसम्म चल्ने भनिएको महोत्सव ६ गतेसम्म सञ्चालन हुने भएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap