धनगढी असार २९, सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच आज सहमति भएको छ। भने प्रतिपक्षी दलहरुले १४ बुँदे माग सम्बोधनका लागि सरकार तयार हुने भएपछि दलहरुप्रति बिच सहमति भएको हो। भने
बजेटका विषयमा एमाले, जसपा, र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने भदै लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ।