सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

१५ भदौ, काठमाडौं । सुदूरपश्चिममा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेको छन् । दल रोज्न दिएको समयसीमा सम्ममा यो संख्या १४/१५ पुग्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap