विभिन्नतालाई सम्मान गरौँ ,स्वीकार गरौँ भन्ने मुल नाराका साथ १८औं बिश्व अटिजम सचेतना दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०८१ मा प्रकाशित     
विभिन्नतालाई सम्मान गरौँ ,स्वीकार गरौँ भन्ने मुल नाराका साथ  १८औं बिश्व अटिजम सचेतना दिवस  सम्पन्न

महादेव गिरी धनगढी चैत २०, धनगढीमा १८ औं बिश्व अटिजम सचेतना दिवस आज बुधबार बिहान प्रभात र्याली  संधैँ एक कार्यक्रमगरी सम्पन्न गरिएको छ । राष्ट्रिय अटिजम केयर सेन्टर सोसाईटी नेपालीको आयोजनामा भएको हो । कार्यक्रम बोल्दै अटिजम नेपालका अध्यक्ष रमेश कुमार बस्नेतले अटिजम भएका व्यक्तिहरुको सम्मान गरौँ ,अटिजम कमजोरी होइन, भिन्नता हो उनले बताए । अहिले देशभर नेपालमा ६ लाख ५० हजार अपाङ्ग भयका मानिसहरु भएको बताए । सुदूरपश्चिम मात्र ५ हजार अटिजमभयका मानिसहरु भएका उनले बताए । अटिजम भएका मानिहरुलाई सरकारले अहिले सहयोग जति गर्ने प्रर्ने हो सरकारले त्यती गर्ने सकेको छैन अध्यक्ष बस्नेतले बताए । त्यसैले हामी सबै मिलेर अपाङ्ग भयका मानिसहरुका लागि   मिलेर हितहुने काममा लाग्नु प्रर्ने बताए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सामाजिक बिकास मन्त्री मेघराज खड्काले अटिजम यो राष्ट्रको लागि कतिको महत्त्व हन्छ, जुन मानिस जन्म हुने बेला स्वस्थ जन्म हुन आवस्यक रहेको बताए । अटिजमलाई हामी कसरी प्रभावकारी गर्ने भन्ने बार्यमा आफू लागेको बताए । अबको समयमा कुनै बालक अटिजम नहुनमा प्रभाकारी बनाउनुमा सधै यज्ञबद्दता लाग्ने मन्त्री खड्काले बताए । अटिजम भएका बालबालिकालाई अबसर दिऔँ, हाम्रो विविधता हाम्रो शक्ति हो , समावेशी समाजको निर्माण गर्नेमा आफू सधैँ लाग्ने बताए । कार्यक्रमको समन्वय समाजिक बिकास मन्त्रालय ,सहकार्य अपाङ्गता अधिकार कोष, ओजनाक राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा भएको थियोे ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्का ,राष्ट्रिय अटिजम नेपालका अध्यक्ष रमेश कुमार बस्नेत , प्रमुख सचिव डा कमल पोखरेल,अटिजम केयर सेन्टर सोसाइटी नेपाल कि उपाध्यक्ष रुपा रानी राई,  सुरक्षा कर्मी, पत्रकार ,स्वास्थ्य स्वयंनसेवक , लगाएको उपस्थिति रहेको थियोे,भने कार्यक्रमको सहजिकरण मिन शाहीले गर्नु भएको थियो ।

तस्बिहरु No description available.No description available.No description available.No description available.No description available.No description available.Open photoNo description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap