शिवजीको पुजाआराधाना गरि तीज मनाइदै


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
शिवजीको पुजाआराधाना गरि तीज मनाइदै

महादेव गिरी
धनगढी, २४ भाद्र
शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पुजा आराधाना गरी विभिन्न ठाँउ–ठाँउमा मनाइदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पुजा गरिन्छ । तीजको व्रर्त बसेमा घरपरिवार सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक बिश्वास रहि आएको छ । तीजको अर्थ र महिमा प्रस्तुत आफ्नै किसीमले गरेर बनाईन्छ । तीजमा नाचगाँन र पुजाआजा धुमधामका साथ मनाउदै छन् । हिन्दु धर्ममा मान्ने देशहरुमा यो प्रर्व बनाईने गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले गौरी धाटमा बसी तपस्या गरेर श्री महादेव पाउने बरदान पाएको विश्रासमा यो प्रर्व सरु भएको धामिर्क बिश्रावास छ ।

वरदान विपरित पार्वतीका पिता हिमालयले पार्वतीको ईच्छा विपरित विस्णु सित विबाह गरिदिन खोजेपछि उनले साथिहरुलाई आफ्नो समस्या सुनाईन र उनका साथिहरुले यो यस्तो कुरा सुनेपछि साथिहरुले उनलाई कसैले नदेखिने ठाँउमा लुकायर राखेको हो । साथीहरुले लुकाएकै ठाँउमा पार्वतीले निराहार व्रर्त गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन त्यसैले यसरी पार्वतीलाई हरण गरेको दिन भएकाले त्यही समयदेखी हरितालिका ९तीज०को व्रर्त सुरु भएको प्रचलन रहेको हो हरित र आलिका दुई शब्द मिलेर हरितालिका रहन गएको हो ।

आजको दिनमा महिला दिदीबहीनी हरेक ठाँउ–ठाँउमा हर्षउल्लास सार्थ शिव मन्दिरमा गएर बिहाना देखी पुजाआजा गर्ने प्रचलन छ भने महिला दिदीवहिनी एक आपसमा नाचगाँन साथै दिनभरी पानी समेत नखाएर व्रर्त बसेर साँझमा भगवान शिवको पुजा आजा गरेर नाचगान गरिने चलन रहेको छ । भोकभोकै बसेरपनि दिदीबहीनीसँग भोगको दुःख गीतको माध्यबाट गीत गाउने छरछिमेकी दिदी बहीनीहरु एक आपसमा जम्मा भएर गित गाउने नाचगान गर्ने र रातभर रमाईलो गर्ने चलन रहेको छ र टाढा टाढा आएकी दिदीबहिनी सुखदुखका कुरा गरेर यो प्रर्व मनाउने चलन रहेको छ । भने आफ्नो जन्म दिने आमा बुबा दाजु भाईदिदी बहिनी छाड्न बाध्य नारीहरुले तीजमा वर्ष भरिको सबै दुःख बिर्सीएर रमाईलो गर्छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap