विद्यालय पूर्वाधार निर्माण गर्न धनगढी र भारतीय राजदुतावासबीच सम्झौता


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०८१ मा प्रकाशित     
विद्यालय पूर्वाधार निर्माण गर्न धनगढी र भारतीय राजदुतावासबीच सम्झौता

चैत्र १९ , धनगढीको एक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि भारतीय राजदुतावासले आर्थिक सहयोग गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ सिद्धार्थनगरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको पूर्वाधार निर्माणका लागि भारतीय राजदुतावासले आर्थिक सहयोग गर्ने भएको हो ।

उक्त विद्यालयको पूर्वाधार निर्माणका लागि मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र धनगढी उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत भारतीय राजदुतावासबाट रु।५ करोड २७ लाख ३३ हजार ६३१ को लागतमा सो विद्यालयमा पूर्वाधार निर्माण गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ । पूर्वाधार निर्माण लागतको ९० प्रतिशत भारतीय राजदुतावास र १० प्रतिशत उपमहानगरपालिकाको रहनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap