विजय शाहीलाई गिरफ्तारको माग गर्दै नेपाली ह्याकरहरुले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
विजय शाहीलाई गिरफ्तारको माग गर्दै नेपाली ह्याकरहरुले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक

काठमाडाै, १९ साउन । विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको छ । वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट नेपाली ह्याकरहरुले ह्याक गरेका हुन् ।

आफुलाई मेमोरी किङ् बताउँदै आएका शाही पछिल्लो समय विवादमा परेका थिए । उनले ९ सयभन्दा बढी व्यक्तीलाई ठगेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । शाहीलाई गिरफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक नेपाली ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सकाे वेबसाइट ह्याक गरेका हुन् ।

सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु समेत ह्याक गरेका थिए । कालिकोटका विजय शाहीले २०७६ सालमा ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड राखेको दाबी गर्दै आएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap