वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकालेआन्तरिक हवाई उडान प्रभावित


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकालेआन्तरिक हवाई उडान प्रभावित

काठमाडौँ माघ ६  बिहानको समयमा मौसममा आएको खराबीका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रेका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले सूचना जारी गरेको छ।

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेको छ। बिहान छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap