वनगाउँबाट आफन्त भेटेर आएका एक नेपालीको गौरीफन्टा नाकामा मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
वनगाउँबाट आफन्त भेटेर आएका एक नेपालीको गौरीफन्टा नाकामा मृत्यु

धनगढी ३ भाद्र । गौरीफन्टा नाकामा एक नेपालीको मृत्यु भएको छ । वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका २ रौतेलीका ५५ वर्षीय रामदिन रानाको गौरीफन्टा नाकामै मृत्यु भएको हो ।

नाकामा आफन्तसंग कुरा गरिरहेकै बेला बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap