लिटल फ्लावर प्रिमियर लिग ६ को तयारी सुरु


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७८ मा प्रकाशित     
लिटल फ्लावर प्रिमियर लिग ६ को तयारी सुरु

धनगढी : धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग ६ विद्यालय स्तरीय यु-१९ टी–२० क्रिकेट प्रतियोगिता २०७८ को तयारी सुरु भएको आयोजकले जनाएको छ । तयारी सुरु भए सँगै प्रतियोगिताको एजुकेशन पार्टनर प्रायोजकको टुङ्गो लागेको छ ।

प्रतियोगितामा एजुकेशन पार्टनरको रुपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाईस्कुल प्रतियोगितामा जोडिएको हो । स्कुल क्रिकेट तथा लिटल फ्लावर प्रिमियर लिगलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा एजुकेसन पार्टनर भई सहयोग गरेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाईस्कुल लम्की कैलालीका संस्थापक एम. डी. माधव थापा बुढामगरले बताए । पाँचौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौँले जितेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap