लगातारको बर्षाका कारण पहिरो जादा साफेँ(मार्तडी सडक अबरुद्ध


लेखक : सुन्दराञ्चल      साउन ४, २०८१ मा प्रकाशित     
लगातारको बर्षाका कारण पहिरो जादा साफेँ(मार्तडी सडक अबरुद्ध

बाजुरा साउन ४  : लगातारको बर्षाका कारण पहिरो जादा साफेँ मार्तडी सडक खण्ड तिन ठाउँमा अबरुद्ध भएको छ । राति परेको अबिरल बर्षा संगै आएको पहिरोले सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साफेँ मार्तडी सडक खण्डको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, बडिमालिका नगरपालिका ४ रिला र बडिमालिका ९ कारागार नजिकै गएको पहिरोले सडक अबरोध भएको जनाएको छ । अबरोध भएको सडकको पहिरो हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरि पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई सातादेखी अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा पहिरो स‌गै बिभिन्न खोलाहरुको बहाफ बढेपछी मार्तडी कोल्टी सडक सडकखण्ड अवरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा माल बहाक सवारी साधन ठप्प भएका छन् ।

पहिराेले धुजा धुजा साँफे मार्तडी सडक, बिद्धुत सेवा समेत अबरूद्ध – बडिमालिका खबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap