रुसले गरेको आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूको मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन १३, २०७८ मा प्रकाशित     
रुसले गरेको आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूको मृत्यु

१३ फागुन,रुसले गरेको आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको जनाएका हुन् । उनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको पनि उल्लेख गरेका छन् ।

नि दिएका छन् । युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो । बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा सैन्य आक्रमण सुरु गरेपछि विश्व राजनीति नै तरंगित भएको छ ।  एजेन्सी

रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्था । तस्बिर :  एपिएफ, गेट्टी इमेज, रोयटर्स, इपिए

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap