राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री

काठमाडौं माघ ७,प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्वोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बताइएको छ ।

उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap