राना थारु समुदायद्धारा विरोध प्रदर्शन


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
राना थारु समुदायद्धारा विरोध प्रदर्शन

धनगढी, २८ भाद्र । सुदुरपश्चिम प्रदेसको अस्थायी राजधानी धनगढीमा राना थारु समुदायले प्रदर्शन गरेको छ । प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध सोमबार धनगढीमा ¥यालीसहित विरोध सभा गरिएको हो ।

नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध ¥यालीसहित विरोध सभा गरिएको हो ।रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा ¥यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ ।

यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका थिए ।

उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध समेत जनाएका छन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap