राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन् न्यूड लाइभ च्याट

मोडल गहना बशिष्ट पोर्न फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर लगाइरहेकी छिन् । उनले, पोर्नोग्राफीको मुद्दामा प्रहरी हिरासतमा रहेका व्यापारी राज कुन्द्राको समर्थन पनि गर्दै आइरहेकी छिन् । राज कुन्द्राको टिमले उनीहरुले तयार पारेको बिषय पोर्न नभएको दाबी गर्दै आएको छ ।

गहनाले यो दाबीलाई सत्य सावित गर्नका लागि सबै सिमा पार गरेकी छिन् । उनी, सामाजिक संजाल इन्स्टाग्राममा लाइभ आएकी छिन् । तर, आफूले लाइभ गर्दा कुनै पनि पहिरन नलगाएको गहनाले उल्लेख गरेकी छिन् ।

उनले भिडियोमा भनेकी छिन्–‘साथीहरु म तपाइहरुको अगाडि लाइभमा छु । मलाई भन्नुहोस् त, के म भल्गर देखिएकी छु । के यसमा कुनै त्यस्तो कुरा छ, जसलेगर्दा तपाइहरुलाई पोर्न बिषय देखिन्छ ? के म लाइभमा बस्दा तपाइहरुले यसलाई पोर्न बिषय भन्न सक्नु हुन्छ ? तर, मेरो विश्वास गर्नुहोस् कि मैले केही पनि लगाएकी छैन ।’

लाइभमा गहनाले भनेकी छिन्–‘मैले कपडा लगाएका जुन मेरो भिडियो छन्, मानिसहरु त्यसलाई पोर्न भनिरहेका छन् । तर, मैले आज कपडा लगाएकी छैन । मैले कपडा लगाएर गरेका बाँकी भिडियोहरुलाई हेरेर मानिसहरु पोर्न सुट भनिरहेका छन् । पाखण्डीको पनि हद हुन्छ नी ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap