युवा पुस्ता किन अगाडी बढ्न सकिएनन् त राजनितीमा , ?


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०७८ मा प्रकाशित     
युवा पुस्ता किन अगाडी बढ्न सकिएनन् त राजनितीमा , ?

महादेव गिरी
संवाददाता

धनगढी   चैत्र  १५   २१ औं सताब्दीमा आइरहदा पनि हाम्रो देशका युवा पङ्गति किन अगाडी बढ्न सकिएन त  ? । के युवामा जोस जाँगर नभएको हो त  .? । के युवामा आत्म बल नभएको हो त  .? । कित युवा हरुले नचाहेको हुन्  त.? । यिनै बिभिन्न प्रश्नहरुले आजको युवा पुस्तालाइखोजी रहेको छ । स्थानिए निर्वाचन बैशाख ३०  मा गर्ने भनि मिती तोकिसक्दा पनि देशभरीका युवा हरु नयाँ नेत्तृवमा नआउनुको कारणकतै युवा पुस्ता नै कम्जोरी छैन् र  ?आजको युवा भनेको समाज परिर्वतन सिल समाज र सम्रग जीवनको एस्तो अँङ्ग र उमेर हो जहाँ युवाहरुले नै इतिहास रचेका छन् । साहस, सिर्जनशीलता, क्षमता, विह्रोदी ,चेतना, उच्च आत्मविश्वास,युवा मा हुन्छ ।

साताव्यापी रुपमा मनाइँदै युवा दिवस - Everest eTV

नेपालको परिबेसमा हेर्ने हो भने (२०६६ मा १६…४०) वर्षको उमेरका हरेक युवा नागरिक मानिएको छ । हाम्रो देशको हरेक इतिहासलाइ राजनितीमा फर्केर हेर्ने हो भने ,बिर गोर्खालीको देश भनेर संसारमा चिनिएको त्यतैकै होइन होला , हरेक युवाहरुले रगत ढुङ्गा,मुढा ,खुकुरीको धारमा बाहादुरी  कमाएको यिनै युवाले साहसले गर्दा होला । विश्वलाई हेर्ने हो भने बुद्ध, महात्मा गान्धी,नेल्सन मन्डेला ,बाराक ओवामा आदीले युवावस्थामै आफ्नो कर्मले संसारलाई चम्काए ,काम गरी काम गेरे राणाबिरोधी आन्दोलनमा होस् ।

पूथ्वीनाराण शाह, सबै युवा थिए युवाको साहस जागरले नेपाल देश रहन गयो, ४६ सालको आन्दोनलाई हर्ने होस् ,१० वर्ष जनयुद्ध,हेर्दा यि सबै युवाको काध, पाखुरीको बल ले देशमा नयाँ पङ्गत्तिमा धेरै ठूलो रगत बगेको छ । यतिकै बनेन् होला , सगरमाथाको ,देश ,बुद्ध,को देश,चारवण छत्सिज जातको फूलबारी देश नेपाल,

(नेर्तवमा किन आएन त युवा )

युवा आन्दोलनका एजेन्डा र मुद्दाहरू [युवा नेतृत्व : नेपाल बहस- ४]सम्भावना नै संम्भावना कोकेर आएको युवालाई नेतृत्वमा भने किन अगाडी जान नदिने.?समाजलाई परिर्वतनको नारा ल्याएर आएको हुन्छ ।, युवाले समाजको नारा बोकेर आएको हुन्छ ,युवा, नयाँ सोच बिचार बोकेर आएको हुन्छ । युवा, मिठो कल्पना बोकेर आएको हुन्छ । तर नेतृत्वमा युवाहरु नजानु आजको मुल समस्या हो । तर नेपालमा भएका सबैखाले परिर्वतन युवा विना सम्भर्व थिएन होला । तर तिनै युवाहरुलाई सर्पलाइ मारी सकिपछी लाट्ठी झै फालिदिए । युवाको माग के हो ,? युवाहरुको मुद्धा के हो ?, युवाहरुले कस्तो बिचार लिएर आएका छन् ? भन्र्ने राज्यले नसोच्दा युवाहरु अगाडी नबढ्रन सक्नु अहिलेको मुल समस्या हो ।

(किन युवा पुस्ता विदेशिनु )

हाम्रो देशका हरेक युवाहरु समाज निर्माणमा देखी राष्ट्र, निर्माण देश निर्माणमा समेटिनु आजको आवश्यकता हो आफनो राष्ट्रलाई बन्धकी खाखी , ८० लाख युवा, युवती आफनो श्रम विदेशको पाउमा विचिरहेका छन् । युवाहरुलाइ राजनितीक नेतृत्वमा पुग्ने अबसर त बन्द छ नै , साथमा पुरै संसार डिजिटलाइण्ड आधुनिक युगमा भइसकेको आजको दिनमा समेत विदेशमा भएका युवाका लागि (ई..भोटिङको) व्यवस्थासम्म राज्यले नगरिसक्नु राज्यको कम्जोरी होइन र ?
(राजनिती चेतनाको कमी )

बिश्व युवा दिबस मनाईन्छ तर युवाहरुका चाहाँना,उद्देश्यर्ला राज्यले सुनिदिदैन, किन युवाको आवाजलाई बन्द्र गर्नु राज्यलाई राम्रो हुन्छ ।
हाम्रो देश र समाजमा असल नेर्तत्व सबैलाई चाहेको छ । तर विडम्वना राजनिती गर्ने कोही चाहादैन , न त हामीहरुले आफ्नो छोरा , छोरीलाई राजनिती गर्ने सल्लाह दिन्छु । न त राम्रो ज्ञान दिइन्छ फोहोरी खेल हो , भनेर सिकाईन्छ ।

(कार्यकर्ता पाटीका)

राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]

हरेक संगठनमा युवा र बिद्यार्थाीले भूमिका भनेर समाजको नयाँ नेतृत्व , नयाँ बिचार ,समाज सुधार , देश परिर्वतन , बिकास गर्ने काम गर्नुप्रर्ने काम हो । सरकारलाई खबदारी गर्ने काम हो ,। तर बिडम्बना उनिहरु पाटीमा तेस्रो दर्जाका (झोले ) कार्यकता बाहेक केही बन्न न सक्नु दु।खद छ ।

(युवाहरुलाई पछाडी धकेल्नु )

(५०.. ६० , )वर्षका हजुरबुबा उमेका नेताले देश र समाज चलाउदा देश परिर्वतन नहुननमा अहिलेको समस्या हो । अहिले हुर्किदै गरेका युवापुस्तालाई आफ्नो नेताका रुपमा स्विकार्न नसक्दा नै देश पछाडी पर्नुको मुख्य कारण हो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap