यस्तो रहनेछ आजको मौसम


लेखक : सुन्दराञ्चल      माघ ६, २०८१ मा प्रकाशित     
यस्तो रहनेछ आजको मौसम

काठमाडौं माघ ६,   मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । आज कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रही हिमाली क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको हो ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ भने यति बेला तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap