म सभापतिको दाबेदार होइन : गच्छदार


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
म सभापतिको दाबेदार होइन : गच्छदार

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताए । दुबै नेताहरु मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफूले चाहेको भन्दै उनले अघि भने, ‘म कुनै गुटमा छैन र सभापतिको दाबेदार होइन ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap