मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा मृत्यु


लेखक : सुन्दराञ्चल      बैशाख ३१, २०८१ मा प्रकाशित     
मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा मृत्यु

धनगढी : बैशाख ३१ ,धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ। स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा निधन भएको क्याम्पसले जनाएको छ। बैशाख ५ गते दिपायलबाट धनगढी फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंकको परीक्षा दिएर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। विद्यालयले प्रितिको मृत्यु भएपछि आज शोक विदा दिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap