मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

धनगढी, २९ भाद्र ।  कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । अत्तरियाको महेन्द्रनगर रोडमा भएको दुर्घटनामा गोदावरी नगरपालिका – ३ का ३१ बर्षीय राजेन्द्र बिक र धनगढी उपमहानगरपालिका – २ का २७ बर्षीय जिवन खत्री घाइते भएका हुन ।

खत्रीले चलाएको से २ प ८०८५ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आइरहेको बिकले चलाएको से ६ प ९२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइेत भएका बिकको टाउको र दाइने आँखामा चोट लागेको छ भने खत्रीको दाईने आखाँ र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरुको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap