मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज ६, २०८१ मा प्रकाशित     
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ- असोज ०६, मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ परेका हुन् ।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जीका आधारमा प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । गोरखापत्रबाट

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap